• Delivering Elegence, Since 1924
  • Media
  • Charging Station
  • Contact Our Dealers
  • Get a Brochure
  • HOME
  • ABOUT US
      ABOUT MG MG HISTORY
  • MG MODELS
      Windsor EV MGS5 EV MG4 EV COMET EV MG HS MG Astor MG Hector MG IM
  • MG CARE
      SERVICE CENTER WARRANTY
  • BOOK NOW
      TEST DRIVE FOR EXCHANGE FOR FINANCE
  • FAQs
  • Buy Your Car
  • Battery Recycling Process

News

2025-01-16
एमजी मोटरका दुई नयाँ सेवा केन्द्र

काठमाडौँ — नेपालका लागि एमजी मोटरको अधिकृत आयातकर्ता र वितरक प्यारामाउन्ट मोटर्सले काठमाडौं उपत्यकामा दुई नयाँ आधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

Kantipur Read More
2024-09-18
उच्च माग भएपछि एमजीले जेडएस ईभीको अफर अवधि छोट्यायो

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको नाडा–दसैँ अफर सकिन लागेको घोषणा गरेको छ ।

baahrakhari Read More
2024-09-17
पारामाउन्ट मोटर्सको दशैं अफर​​ शुक्रबार सकिँदै​​​

पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष दशैं अफर चाँडै सकिने घोषणा गरेको छ।​​

Lokaantar Read More
2024-09-17
एमजी जेडएस ईभीमा ल्याएको विशेष 'नाडा-दसैँ अफर' सेप्टेम्बर २० सम्ममात्रै

काठमाडौं- एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा अटो शो र दसैँ लक्षित गरि ल्याएको विशेष अफर चाँडैनै सकिएको जनाएको छ। कम्पनीले जेडएस ईभी डिलक्समा विशेष अफर ल्याएको थियो। 

Biznessnews Read More
2024-09-03
नाडा अटो शोको वास्तविकता : ५ हजारमै करोडको गाडी, एकै व्यक्तिले गरे ५ ओटासम्म बुकिङ

काठमाडौं । गत हप्ताको मंगलबारदेखि यो हप्ताको आईतबारसम्म अर्थात ६ दिनसम्म चलेको नाडा अटो शोमा अटो व्यवसायीहरुले ४ हजार बढी गाडी बुकिङ भएको दावी गरेकाछन् । तर, ज्यादै न्यून मूल्यमै बुकिङ गर्न पाईने र कतिपय गाडी बुकिङ गरेको पैसा समेत पछि गाडी बुकिङ नगरेको अवस्थामा फिर्ता पाईने भएकै कारण धेरैजसोले एकभन्दा बढी गाडीहरु बुकिङ गरेको पाईएको छ ।

Bizkhabar Read More
2024-08-29
सार्वजनिक गरेकै दिन बूक भयो एमजी साइबरस्टर, यस्तो छ विशेषता (भिडिओसहित)

काठमाडौं । नाडा अटो शो २०२४मा सार्वजनिक गरिएको एमजी मोटर्सको साइबरस्टर ईभी एकैदिनमा सोल्डआउट भएको छ । मंगलवार सार्वजनिक भएको उक्त सवारी साधन त्यही दिन सोल्डआउट भएको हो ।

Nepal Views Read More
2024-08-26
एमजी मोटर्सले दशैंअघि सुकेधारा र सल्लाघारीमा सेवा विस्तार गर्ने

नेपालमा एमजी मोटर्सका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले दशैंअघि काठमाडौं उपत्यकाका दुई नयाँ स्थानमा अत्याधुनिक सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।  

Nagarik Read More
2024-08-09
एमजीलाई मूल्यको ८० प्रतिशतसम्म एनआईएमबी बैंकले ऋण दिने प्रिमियम १ प्रतिशत

काठमाडौं । नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्न एनआईएमबी बैंकसँग साझेदारी गरेको छ। साझेदारीसँगै ग्राहकलाई एमजी मोटर्सले इलेक्ट्रिक गाडीमा ८० प्रतिशतसम्मको वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

Capital Nepal Read More
2024-03-11
MG Motor Nepal introduces its first EV charging app dedicated to its EV Users

This innovative app aims to provide a seamless user-friendly experience, ensuring convenient and efficient charging solutions for MG EV owners across the nation.

Makalu Khabar Read More
2024-07-19
MG Motors Unveils Future Vision with the MG Cyber GTS Concept at Goodwood Festival of Speed

United Kingdom | 15th July 2024: Celebrating its 100th anniversary in style at the prestigious Goodwood Festival of Speed, MG Motors has unveiled the spectacular MG Cyber GTS Concept

Ratopati Read More
2024-07-15
MG Motors MG4 EV conquers Kora-la Pass in Upper Mustang

KATHMANDU, JULY 15

MG Motors, renowned for its strong presence in Nepal, has once again showcased its global prowess, with the MG4 EV completing a trailblazing expedition to the Kora-la Pass in Upper Mustang. The vehicle reached an impressive elevation of 4,660 meters, demonstrating its innovation and reliability.

THT Online Read More
2024-03-19
Paramount Motors successfully completes MG4 EV Strength Test

KATHMANDU, MARCH 19:  Paramount Motors, the authorized dealer of MG Motors in
Nepal, has successfully completed the “MG4 EV Strength Test”, the first EV Endurance Test ever organized in the country.

Aarthik News Read More
  • «
  • 1
  • 2
  • »
MG-Motors logo
  • Home
  • About
  • FAQs
  • Our Dealers
  • Careers
  • Blogs
  • News
  • Warranty
  • MG IM
  • MGS5 EV
  • MG COMET EV
  • MG4 EV
  • MG Windsor EV
  • MG Astor
  • Sunday-Friday : 10:00 AM – 6:00 PM
    Open on Saturday in “Labim Mall” – Test Drive and Bookings available
  • 9801155179 | 9801155169 | 9801155647 | 014545622 | 01-5356377
    Naxal | Labim Mall | Thapathali
  • sales@paramountmotors.com.np
  • Paramount Motors Pvt. Ltd.

MG Motors @2025

Developed by : Bent Ray Technology

Test Drive Book a Car Enquiry Charging Station Dealers